निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मुल्य बढायो - दर्पण संसार

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मुल्य बढायो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मुल्य बढाएको छ ।

डिजेल र मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

मंगलबार राती १२ बजे राती देखि कायम हुने गरी पेट्रोलमा प्रतिलिटर प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको निगमले जानएको ।

निगमका अनुसार आज राती १२ बजे पछि उपभोक्ताले पेट्रोलमा प्रतिलिटर १ सय ७ रुपैयाँ तिर्नु पर्ने छ ।

ईण्डियन आयल कर्पोरेशनले १ सेप्टेम्बरबाट पठाएको खरिद मुल्य अनुसार नै निगमले पेट्रोलको मुल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्