स्वाथ्यक्षेत्रमा अनुसन्धान गर्न खर्च गर्ने हो भने मानवजाती अकालमा मर्ने संख्या न्यून गर्न सकिन्छ: जनक रोका - दर्पण संसार

स्वाथ्यक्षेत्रमा अनुसन्धान गर्न खर्च गर्ने हो भने मानवजाती अकालमा मर्ने संख्या न्यून गर्न सकिन्छ: जनक रोका

 

विस्व अर्थतन्त्रको ९०% प्रतिसत भन्दा बढी सेना, हतियार, र अन्तरीक्ष अनुसन्धानमा शासकहरुले खर्च गर्ने र जसको उपलब्धी निकै कम मात्रामा हुन्छ l मानौ खाली सासकहरुको स्वार्थ र सोखलाई पुरा गर्न | यो खर्च कटौटी गरेर २०% प्रतिसतमात्रै स्वाथ्यक्षेत्रमा अनुसन्धान गर्न खर्च गर्ने हो भने मानवजाती अकालमा मर्ने संख्या न्यून गर्न सकिन्छ । सुरु देखिनै रोघा खोकी भाइरसको उपचार छैन वा उपचार जरुरी छैन भन्ने सोचले अहिलेको भयावह अवस्था नित्याएको हो। भौतिक, रासायनिक र जैविक विज्ञानको खोजी एवं विकास सोखको होडबाजी भन्दा जरुरतलाई र्खच गर्ने आजको आवस्कता हो। नत्र सक्रमण महामारी , प्राकृतिक प्रकोप, भोकमरी र युद्ध भैरने हो l जसले मान्छे अकालमा मारिने मात्रै हो I मनुस्य जति बुद्धीजीवी हुदै जान्छ त्यतिनै आफ्नो पहुच दुनियाभरी पुराउन खोज्छ l

बुद्दीको सकरात्मक वा नकराम्मक दुबै तिर प्रयोग हुन्छ । बिशेसगरी राजनेताहरुले उपलब्धीलाई गलत रुपमा प्रयोग गरेका थुप्रै इतिहासहरु छन् l जस्तै हिरोसिमा र नागासाकीमा एटम बम खसाल्नु, हिटलरले गरेका क्रुर अपराध , स्टारलीनले युद्धबन्दीलाई दिएका यतानादाही मृत्य, चिनमा प्रदरसनकारीलाई डोजर लगाइनु, इराक र सिरयामा रासायनिक हतियार प्रयोग हुनु , यूकेमा रसिया द्वारा बिषालु रासायन प्रयोग गरेर गुप्तचरहरुलाई मार्नु आदी इत्यादी ।


यस्तै अहिलेको क्रोर्ना भाइरस पनि जैबेक हतियारको रुपमा विकसीत गर्दागर्दै अकस्मात कहिबाट गलत प्रयोग हुने सम्भावना प्रवल छ । प्रमाणु हतियार बनाउने निर्दयीहरुलाई यो त सामन्य कुरा भैहाल्यो । धनि देसलाई आर्थिक गिरावट गराएर ब्यापार गर्ने सैलीको रुपमा पनि यसलाई उपयोग गरिएको हुन सक्छ l यसबारे के ही न केही कुरा त भविस्यमा जानकारीमा आउला l अहिले भने यसबारे सोच्ने समय कसैसँग छैन l सबै आफ्नै पिडामा मलहम लगाउन व्यस्त छन l यस घटनाले मनुस्यको स्वाथ्यको बारेमा अझबढी खोजविन र उपचार प्रबन्ध मिलाउनु जरुरी हुन्छ भन्ने सबैमा चेतना जागृत भएको छ । कोर्नाभाइरको पिडाले भन्दा कयौ गुना बढी यसले विरामी प्रति उब्जाएको घृणाले धेरै मान्छे मार्यो । मानब इतिहासमा एक अर्का प्रति एति धेरै घृणा पैदा भएको पहिलो पटक देखियो र सुनियो । विलासिताका सामानहरु यति धेरै प्रयोगमा छन कि जसको कुनै हिसाब लगाउन गार्‍यो छ l पैसा भए अन्तरीक्षको भ्रमण गर्ने सकिने तर मामुली भाइरसले यत्रो आतङ्क

लेखक लन्डन बेशका नेपाली ब्यापारी हुन्

 

प्रतिक्रिया दिनुहोस्