२०७७ सालको सरकारी बिदाको सूची सार्वजनिक(सूचीको पूर्ण विवरण) - दर्पण संसार

२०७७ सालको सरकारी बिदाको सूची सार्वजनिक(सूचीको पूर्ण विवरण)

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ ।

हरेक वर्षझैँ सरकारले यस वर्ष पनि नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका विभिन्न पर्वका दिन सार्वजनिक बिदा दिएको छ ।

यस वर्षको दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

महिला कर्मचारीको लागि भदौ ५ गते तीज बिदाका साथसाथै जितिया पर्वमा पनि महिला कर्मचारीको लागि बिदा दिइएको छ ।

यहाँ क्लिक गर्नुहोस

1

2

3

4

5

7

8

"

"

"

प्रतिक्रिया दिनुहोस्