कोरोना भाइरस संक्रमणका लक्षणहरू - दर्पण संसार

कोरोना भाइरस संक्रमणका लक्षणहरू

पहिलो चरण

 ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म , सुख्खा तथा लहरेखोकि लाग्ने , सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने , घाँटी बस्ने ,थकाइ लाग्ने 

 दोस्रो चरण 

 आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने , पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने , श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने

 तेस्रो चरण 

 सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने , धेरै छाती दुख्ने , उठ्न निकै गाह्रो हुने ,कुराहरु बिर्सने, कन्फ्युज हुनबेहोस हुने 

 जनचेतनाको लागी सेयर गरेर सबैसामु पुर्‍याऔँ ,आफु पनि बाँचौँ र अरुलाई पनि बचाऔं ।

श्रोत :- सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्