सहकारीले ऋणमा लिने सेवा शुल्क कति ? - दर्पण संसार

सहकारीले ऋणमा लिने सेवा शुल्क कति ?

काठमाडौं : सहकारी विभागले माघ १ गते बाट लागु हुने गरी सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क ताेकेकाे छ । विभागका अनुसार लघुवित्तको हकमा १.५ प्रतिशत र अन्य कर्जाको हकमा१ प्रतिशत नलिइ नहुने भएमा मात्र अधिकतम सेवा शुफ्क तोक्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्