बालकृष्णले अमेरिकाबाटै ल्याए ‘मेरी सोल्टिनी’, हेर्नुहोस् भिडियो - दर्पण संसार

बालकृष्णले अमेरिकाबाटै ल्याए ‘मेरी सोल्टिनी’, हेर्नुहोस् भिडियो

काठमाण्डौ । लामो समयदेखि अमेरिकामा रहेका गीतकार तथा संगीतकार बाल के न्यौपानेले नयाँ गीत ‘मेरी सोल्टिनी’ बजारमा ल्याएका छन् । किरण भुजेल र गीता शर्मामा स्वरमा रहेको नयाँ गीत ‘मेरी सोल्टिनी’ मा सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा बर्षा राउत र पल शाहको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । हेर्नुहोस् छमछम नचाउने यो गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्