" अर्थ " मा निशानको अभिनय - दर्पण संसार

" अर्थ " मा निशानको अभिनय

 

निर्जन रिजालको नेपाली र्‍याप संगित " अर्थ " मा निशान सिलवालको अभिनय रहेको छ । फरक स्वादमा जीन्दगीको अर्थलाई व्याख्या गरिएको अर्थ नेपाली र्‍यापको शब्द रचना र दृष्य निर्देशन निरञ्जन रिजालले गरेका हुन ।

निरञ्जन रिजाल र सन्तोष अधिकारीको आवाज रहेको " अर्थ" मा शेर्पा म्युजिक प्रडक्शनको संगित रहेको छ भने कलर ग्रेडिङ्गलाई रञ्जन केसीले व्यवस्थापन गरेका हुन ।

स्वास्थकर्मी समेत रहेका निशान सिलवालको यो दोश्रो अभिनय हो । अध्ययनका सिलसिलाम अष्टेलिया बसोवास गर्दै आएका निशानले यो भन्दा अगाडि पनि एउटा म्युजिक भिडिया जिवन गितमा अभिनय गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्