प्रधानमन्त्रीले बहिनी कौशल्याको हातबाट लगाए तिहारको टीका - दर्पण संसार

प्रधानमन्त्रीले बहिनी कौशल्याको हातबाट लगाए तिहारको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिएकी हुन । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाइन ।

बिहान ११ः३७ को शुभसाइतमा बहिनी कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएकी हुन ।

प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौंमा नरहेका कारण बहिनी कौशल्याले मात्र उनलाइ भाइटीका लगाइदिएकी हुन ।

प्रतिक्रिया दिनुहोस्