स्वास्थ्य - दर्पण संसार

स्वास्थ्य

  • मन्त्रालय भन्छ : ५० लाख खोप खरिद हाललाई सम्भव छैन
  • कोरोना महामारीमा स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न गगन थापाले दिए यस्तो सुझाव
  • नेपालमा २१ लाखले लगाए कोरोना विरुद्धको खोप

    नेपालमा कोरोना खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाका अनुसार गतवर्षको माघ १४ देखि फागुन शुरु भएको अभियानमा २१ लाखले खोप लगाइसकेका छन् ।

  • कोरोना संक्रमण नेपालका अस्पतालले थेग्न नसक्ने अवस्थामा, २२ जिल्लाको अवस्था डरलाग्दो

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।

  • पिसिआर पोजिटिभ आए के गर्ने ?

    यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ ्र तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला। संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला। सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।"

  • तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. रुइत र बेलायती अर्बपति कोहली बिच सहकार्य जारी , २०२६ भित्रै चार लाख मानिसको शल्यक्रिया गर्ने

    फाउन्डेसनले सन् २०२६ भित्रै चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । पहिलो दुई वर्षमा मात्रै डेढ लाख मोतीबिन्दु शल्यक्रिया गरिने पनि फाउन्डेसनले जनाएको छ । यो कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँखा अस्पताल, दाङ, फत्तेवाल आँखा अस्पताल बाँके, जानकी आँखा अस्पताल जनकपुर र सुर्खेत आँखा अस्पतालमा गरी दुई हजारजनाको शल्यक्रिया भइसकेको जनाइएको छ 

  • नेपालमा युके भेरियन्टको संक्रमण असार सम्ममा तीन लाख व्यक्तिमा
  • कोरोना संक्रमण दर उकालो लाग्ने र कठिन समय आउनसक्ने