स्वास्थ्य - दर्पण संसार

स्वास्थ्य

  • अतिरिक्त शुल्क तिरे कोरोनाको पिसिआर परीक्षण अब घरमै
  • मनोज आचार्यले जुटाए मिडिया हेल्प फाउण्डेसनलाई सहयोग
  • ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार

    सरकारले ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ । सातै प्रदेशका कोभिड संक्रमितले निःशुल्क उपचार पाउने गरि सरकारले कनिजी अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जनाकारी दिए ।

  • नेपालमा देखियो कोरोनाको भारतीय भेरियन्ट, सबै उमेर समूहका लागि खतरा

    नेपालमा पछिल्लो समय सबै उमेर समूहका लागि धेरै सङ्क्रामक र जोखिमपूर्ण कोरोना भाइरसको भेरियन्ट फैलिएको पुष्टि भएको छ। कोरोना भाइरसको भारतीय भेरियन्ट भनिएको (बी.१.६१२.२) नेपालमा अत्याधिक फैलिरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

  • अक्सिजन अभाव देखाउँदै अस्पतालहरुले संक्रमित भर्ना लिन ‘हात उठाए'

    अस्पतालका बेडहरु कोरोना संक्रमितका विरामीले भरिन थालेसँगै अक्सिजन अभाव भएको जनाउदै नयाँ विरामी भर्ना नलिने अस्पतालहरुको संख्या थपिन थालेको छ ।""

  • चीनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज काठमाडौं आइपुग्यो

    चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।

  • ठूला अस्पतालमा अक्सिजनको अभाव : कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने
  • अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थाप्नु अव्यवहारिक