स्वास्थ्य - दर्पण संसार

स्वास्थ्य

  • नेपाललाई भारतद्वारा १५० आईसीयु बेड उपहार प्रदान
  • के तपाइँलाई इस्कुसको फाइदा थाहा छ ?
  • कोभिड विरुद्ध खोपको न्यायोचित वितरण हुनुपर्छ: महासचिव चापागाईं

    रोगको महामारीले नराम्रोसँग प्रभाव पार्ने स्थानका सहज पहुँच नभएका जनसङ्ख्याको लागि पहुँच पुर्‍याउन तिनीहरूमा अझ बढी लगानी, प्रशिक्षण, सुरक्षा र सहयोग आवश्यकता छ। यो विशेष गरी कमजोर स्वास्थ्य प्रणाली र अपर्याप्त पूर्वाधार भएका देशहरूमा महत्वपूर्ण छ। पूर्वतयारी र रोकथाममा सामान्य लगानीले ठूलो प्रतिफल दिन्छ,' उनले भने।

  • खोप पाइएन भन्ने स्थितिबाट चाँडै पार पाइनेछ: ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड महामारीबीच पनि विकासको काम अगाडि बढाइरहेको बताएका छन् । उनले अब दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए ।

  • नेपालमा फेला पर्यो कोरोना नयाँ भेरियन्ट, सबै उमेरका लागि खतरा

    नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।

  • स्वास्थ्य स्वंसेविका नै गाउँका ठूला चिकित्सक हुन् : ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

  • नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायतका १६ सांसदद्वारा विदेशमन्त्रीलाई पत्र (पत्रसहित)
  • ‘कोरोना नियन्त्रण गर्न मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ’