स्वास्थ्य - दर्पण संसार

स्वास्थ्य

  • सनसिटी अपार्टमेण्टमा त्रास: १५ सय जना कडा होम क्वारेण्टाईनमा
  • काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई कोरोनाको आशंका
  • वीरगन्ज बस्दै आएका तीन जना भारतीयमा कोरोनो संक्रमण

    तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

  • नेपालमा ६३० व्यक्तिमा गरिएको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’, ११५ जना ‘आइसोलेसन’मा

    पछिल्लो २४ घन्टामा परीक्षण गरिएको ६३० जनाको नतिजासमेत नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।

  • नेपालमा नयाँ कोरोना संक्रमित देखिएनन्, २३ सय ६६ जनाको नमुना परीक्षण गरियो

    हाल उपत्यकामा १२ जना र उपत्यकाबाहिर १२२ गरी १३४ जना ‘आइसोलेसन वार्ड’मा रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

  • काठमाडौंका कुन कुन अस्पतालमा कोरोनाको उपचार ?

    कोराना उपचारका लागि तयार गरिएका अस्पतालहरुको तयारीका बारेमा अनुगमन टोलीको तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अस्पतालहरुको अवस्थाको बारेमा बताएका थिए ।

  • ब्रिटिश महारानीको विशेष संदेश तर प्रधानमंत्री जोन्सन अस्पताल भर्ना
  • युरोपका नेपाली उच्च जोखिममा