राजनीति - दर्पण संसार

राजनीति

  • नक्शा सार्वजनिक कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याउनकै लागि हो: प्रधानमन्त्री
  • प्रवासी नेपाली एकता मंच यूकेको अनलाइन बैठक सम्पन्न
  • लकडाउन अझै बढाउने मन्त्रीपरिषद्को तयारी

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ। अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ। कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ।

  • सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काऊ

    लुकीछिपी प्रवेशबाट यसबीचमा सङ्क्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गरे ।

  • लकडाउनको मोडालिटी परिवर्तन हुने !

    समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।

  • पहिले भारतसँग एक्लै, त्यसपछि भारत र चीन दुवै देशसँग वार्ता गर्न सुझाव

    सन् २०१५ मा चीन र भारतबीच भएको समझदारीलाई लिएर नेपालले वार्ता गर्नुपर्ने पनि आफ्नो राय रहेको उनले जानकारी दिए ।

  • लिपुलेकमा सडक बनाएको बिरोधमा नेविसंघ स्याङ्जाले बुझायो प्रजिलाई ज्ञापन पत्र
  • ‘आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान सीमा समस्या समाधान हुँदैन’