राजनीति - दर्पण संसार

राजनीति

  • दलित युवाको हत्या विरोधमा नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
  • नेपालमा १३ औं गणतन्त्र दिवस: परिवर्तन भयो, उपलब्धी भएन
  • रुकुम, चौरजहारीको घटनाबारे संसदमा चर्काचर्की: ‘जातीय विभेदको बर्बरता’को संज्ञा

    सांसद रेणुकुमारी गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिन् ।

  • संविधान संशोधनको तयारी: सांसदले प्रयोग गर्ने लोगो र प्रतीक परिमार्जन हुने

    बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले संविधान संशोधनमा मधेशका माग पनि समेट्न माग गरेका छन् ।

  • मन्त्री अर्यालद्वारा राष्ट्रपति, प्रधानमन्त्रीसहित देउवालाई नयाँ नक्सा हस्तान्तरण

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन ।

  • सीमा विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने

    नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्शा अद्यावधिक गरेकाले निशान छाप संशोधन गर्नुपर्ने भएको र त्यसका लागि संविधान नै संशोधन आवश्यक भएको हो ।

  • कोरोना संक्रमण रोक्ने सरकारी कार्यशैलीप्रति आक्रोशः राष्ट्रिय सभामा चर्काचर्की
  • नेपालको नयाँ नक्शा सार्वजनिक, क्षेत्रफल ३ सय ३५ वर्ग किलोमिटर थपियो