हतार गरेर कुनैखालका गतिविधि नगर्न कार्यकतालाई आग्रह गर्दै दाहालले एकताको पक्षमा दृढ भएर उभिने समय आएकोमा जोड दिए ।
अध्यक्ष झाँक्रीले प्रतिष्ठानले आगामी दिनमा स्वर्गीय प्रधानले गरेका साहसीक कामहरुको दस्तावेजीकरण गर्ने र खोज अनुसन्धान गर्दै जाने पनि बताइन् ।"
गृहसचिव महेश्वर न्यौपानेले कार्यकालको शुभकामना दिँदै सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिए ।
त्यस्तै उता ओलीको समर्थनमा बुधबार वीरगन्जमा पनि प्रदर्शन भएको छ ।