राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)परित्याग गरी दुई अघि नयाँ पार्टी खोल्ने अभिव्यक्ति दिएका कमल थापाले आइतबार ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् । आफैंले स्थापना गरेको उक्त पार्टीको लाक्पा शेर्पा थिए। शेर्पाले पार्टीको नेतृत्व त्याग्दै थापालाई अध्य
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
किराँत धर्मगुरु मुहिङगुम अङसीमङ लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन लाई लारुम्बामा अभिनन्दन गरिने भएको छ। नेपाली कांग्रेस जिल्लाकार्य समितिले इलामले आगामी फागुन ३ गते किरात धर्म गुरुको क्षेत्र माङ्सेबुङको लारुम्बामा अभिनन्दन गर्न लागेको हो ।