सदस्यहरुले स्थायी कमिटीको बैठक नलम्ब्याएर निष्कर्षमा पुर्याउन सुझाव दिएका थिए ।
राष्ट्रपति विद्या भण्डारीले मिलेर समस्या समाधान गर्न आग्रह गरेको दाहालले खुमलटारमा जम्मा भएका नेतालाई जानकारी दिएका हुन ।
प्रधानमन्त्री ओलीले दिएको विवादित अभिव्यक्तिको विरोधमा जनकपुरमा प्रदर्शन
कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्नेमा उनले जोड दिए ।