कोइरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता समेत जनाए ।
कांग्रेस प्रवेश गरेका वृजलाल यादवले देशमा शान्ति र संविधान जारी गर्ने अभिभारा लिएको कांग्रेसले देशलाई निकास र विकास दिने भएकाले पार्टी प्रवेश गरेको बताए ।
जोशीले पार्टीमा बुझाएको स्पष्टीकरणमा आफू जन्मदैको कांग्रेस भएको र आफ्नो रगतमै कांग्रेस भएको जवाफ पार्टीलाई दिएका छन् ।
भ्रष्टाचार बढेको नभई आयोगको सक्रियता बढेकाले त्यस्तो भान मानिसमा परेको तर्क गर्न पनि उनले भ्याए ।