राजनीति - दर्पण संसार

राजनीति

  • देउवामा विधान मिच्दा आफू बहादुर ठहर्छु भन्ने भ्रम रहेछ : बरिष्ठ नेता पौडेल
  • ओलीतिर ढल्किएका बामदेवले प्रचण्डसँग भने: कुनै गुटमा लाग्दिन
  • सत्याग्रही ‘ई’ को अभियानमा डा.शेखर, गुरु र जीवन

    कोइरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता समेत जनाए ।

  • राप्रपाका सुनीलबहादुर थापासहित २१ जना कांग्रेसमा प्रवेशः म भाग खोज्न आएको होइन-थापा

    कांग्रेस प्रवेश गरेका वृजलाल यादवले देशमा शान्ति र संविधान जारी गर्ने अभिभारा लिएको कांग्रेसले देशलाई निकास र विकास दिने भएकाले पार्टी प्रवेश गरेको बताए ।

  • गोविन्दराज जोशीको प्रश्न : रामचन्द्र पौडेल कसरी भए अर्बपती ?

    जोशीले पार्टीमा बुझाएको स्पष्टीकरणमा आफू जन्मदैको कांग्रेस भएको र आफ्नो रगतमै कांग्रेस भएको जवाफ पार्टीलाई दिएका छन् ।

  • एक रुपैयाँ घूष लिनेलाई पनि नछाड्ने 

    भ्रष्टाचार बढेको नभई आयोगको सक्रियता बढेकाले त्यस्तो भान मानिसमा परेको तर्क गर्न पनि उनले भ्याए ।

  • प्रधानन्‍यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै प्रदर्शन
  • नेकपा एमाले नामक दल दर्ता केपी ओलीले नै गराएका हुन !