राजनीति - दर्पण संसार

राजनीति

  • पूर्वप्रधानमन्त्रीहरुसँग देउवाले भने: ‘संकटमा एक हौं’
  • प्रधानमन्त्रीका सल्लाहकार अलिलाई पदबाट बर्खास्त गर्न डा.कोइरालाको माग
  • लकडाउनमा कांग्रेस नेता खड्काको उदारता: २० हजार किलो चामल निःशुल्क बितरण

    खड्काले पछिल्लो समय सूर्योदय नगरपालिकाको पालटाँगे र छिपीटारको बिचमा ५० फुट अग्लो बुद्धको मूर्ति धातुबाट निर्माण गर्ने कार्य समेत सुरु गरेका छन् ।

  • देउवाको प्रश्न: आफ्नै देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?

    सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका हुन् ।

  • कोरोना नियन्त्रणका लागि कांग्रेस नेता प्रदिप पौडेलका आठ सुझाव (पढ्नुहोस ८ बुँदा)

    उनको कोरोना नियन्त्रण र रोकथामका लागि पुनः ८ बुँदे सुझावहरु सार्वजनिक गरेका छन्

  • कोरोना भाइरसको परीक्षण क्षमता बढाएर तत्काल देशभर प्रयोगशालाहरु थप्नुपर्छ : दिपक भट्टराई

    मुलुकमा हाल जारी लकडाउन संक्रमण फैलिन नदिने उपाय मात्र हो तर उपचार होइन भन्दै उनले सरकारले संक्रमितहरुलाई कुरेर मात्र बसिरहेको तर पहिचान गर्न नसकेको आरोप लगाए ।

  • कोरोना विरुद्धको लडाईंमा हामी विजयी हुन्छौं : अध्यक्ष दाहाल
  • कांग्रेसका सांसदहरुले १५ दिनको तलब कोषमा दिने