राजनीति - दर्पण संसार

राजनीति

  • हिँडेर कसैलाई पनि गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन
  • कांग्रेसले भन्यो: श्रमिकको उद्धार गर, यो समय आफ्नालाई नियुक्ति र जागिर खुवाउने हैन
  • कोरोना विरुद्ध डा. सिके राउतले शंख र घण्टी बजाउँदा जनताले साथ दिएनन् !

    उनका कार्यकर्ताहरुले सामूहिक रुपमा बिभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा थाली, ताली, घन्ट, शंख, सिटी बजाएका हुन् ।

  • मुख्यमन्त्रीको निर्देशन : लकडाउनमा मोटरसाइकल पनि चल्ने छैनन

    किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ ।

  • लकडाउन खोल्ने वा नखोल्नेबारे प्रधानमन्त्रीको सन्देशमै प्रष्ट

    लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उनले संकेत गरे ।

  • लकडाउन खुला गर्ने विषयमा कुरै नगरौं : प्रधानमन्त्री ओली

    यसमा नरम बनेर लापरबाही नगर्न पनि उनले सबैलाई सचेत गराए ।

  • प्रधानमन्त्री ओलीको सम्बोधन पूर्वराजा ज्ञानेन्द्रलाई मन परेन !
  • विदेशबाट आएका सबै क्वारेन्टाइनमा बसौं, दुई साता अझै चुनौतीपूर्ण छ: प्रधानमन्त्री