नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
किराँत धर्मगुरु मुहिङगुम अङसीमङ लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन लाई लारुम्बामा अभिनन्दन गरिने भएको छ। नेपाली कांग्रेस जिल्लाकार्य समितिले इलामले आगामी फागुन ३ गते किरात धर्म गुरुको क्षेत्र माङ्सेबुङको लारुम्बामा अभिनन्दन गर्न लागेको हो ।
मेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्ष र विपक्षमा चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले उक्त परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ ।"
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले देशभर विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । कार्यक्रमका उद्घोषक तथा युवा संघ प्रचार विभाग प्रमुख सन्जीप रार्इले देशको हितविपरीत एमसीसी सम्झौता गर्ने केपी ओली नेतृत्वको पूर्वसरकारको कडा आलोचना गरे ।