राजनीति - दर्पण संसार

राजनीति

  • अन्य पार्टीका १५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति खड्काले गरे स्वागत
  • एमसीसी सम्झौताका कारण सत्ता गठबन्धन धरापमा
  • एमसीसीविरुद्ध सडकदेखि सदनसम्म नाराबाजी, अब संसदमै बहस

    सडकदेखि सदनसम्म उग्रप्रदर्शनकाबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएको छ । आइतबार टेबुल भएसँगै प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित पनि गरिएको छ ।

  • नेकपा एसले एमसीसी संसदमा टेवल गर्न दिने

    सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।

  • नेपालमा राजनीतिक दलको सङ्ख्या १०६ पुग्यो

    निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको जनाएको छ । निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको जनाएको छ ।

  • विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

    विधान विपरित नेपाली कांग्रेसका केन्द्रीय सदस्य बनेको भन्दै विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । उनको रिट निवेदनमा सर्वोच्च प्रशासनले फागुन ८ गतेलाई पेशी तोकेको छ ।

  • कांग्रेसका १० भ्रातृ संगठन विघटन, फागुनभित्र तदर्थ समिति गठन
  • सत्तापक्षका गतिविधिविरुद्ध एमालेले सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने