राजनीति - दर्पण संसार

राजनीति

  • मन्त्री अर्यालद्वारा राष्ट्रपति, प्रधानमन्त्रीसहित देउवालाई नयाँ नक्सा हस्तान्तरण
  • सीमा विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने
  • कोरोना संक्रमण रोक्ने सरकारी कार्यशैलीप्रति आक्रोशः राष्ट्रिय सभामा चर्काचर्की

    ३० लाख जनसंख्यालाई महाकाली अस्पतालले सुविधा दिन नसक्ने र निजी अस्पतालको अवस्था पनि नाजुक रहेकाले भेन्टिलेटरसहितको अस्पतालको व्यवस्था गर्न उनले माग गरे ।

  • नेपालको नयाँ नक्शा सार्वजनिक, क्षेत्रफल ३ सय ३५ वर्ग किलोमिटर थपियो

    नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।

  • नक्शा सार्वजनिक कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याउनकै लागि हो: प्रधानमन्त्री

    तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठो होइन ।’

  • प्रवासी नेपाली एकता मंच यूकेको अनलाइन बैठक सम्पन्न

    प्रवासी नेपाली एकता मंचहरूले संयुक्तरूपमा प्रधानमंत्री राहतकोषमा सहयोग समेत गर्ने निर्णय गरेको छ। यसकालागी हाल कार्यसमितीका सदस्यहरूबाट मात्र सहयोग रकम संकलन गर्ने र नपुग हुनआएको खण्डमा साधारण सदस्यहरूबाट समेत उठाउन सकने निर्णय भएको हो

  • लकडाउन अझै बढाउने मन्त्रीपरिषद्को तयारी
  • सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काऊ