राजनीति - दर्पण संसार

राजनीति

  • गृहमन्त्रीले महानिरीक्षक थापालाई भने- काम उत्कृष्ट गर्नुहोस
  • ‘आई एम विथ केपी ओली’ भन्दै काठमाडौं र बीरगन्जमा प्रदर्शन
  • सरिता गिरि पार्टीबाट निष्काशित, सांसद पद ‘खुस्कियो’

    समाजवादी पार्टी भने नक्शालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो ।

  • अध्यक्षद्वय ओली–दाहालबीच तीन घण्टा वार्ता, सत्ता संघर्ष केही मत्थर

    सोमबारका लागि तय भएको स्थायी कमिटी बैठक बुधबारलाई सारिएको थियो ।

  • कांग्रेसलाई सत्तामा लाने ओलीको भित्री इच्छा

    बैठकमा केन्द्रीय सदस्य डा. रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप जानकारी गराएका थिए ।

  • प्रवासी नेपाली एकता मंचको शिर्ष नेतालाई सुझाव , एक हुनुको विकल्प छैन

    पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ। दुई ठूला कम्युनिष्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ। यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं""

  • प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्नुको भित्री रहस्य
  • ‘इनफ इज इनफ’ समूहका अनशनकारी भेट्न अस्पताल नै पुगे प्रधानमन्त्री