राजनीति - दर्पण संसार

राजनीति

  • प्रधानमन्त्रीले बालुवाटारमै मनाए बुद्धजयन्ती, बुद्ध प्रतिमामा गरे दीप प्रज्वलन
  • संसद भवनमा कोरोना परीक्षण, सांसदहरुको पालैपालो स्वाब संकलन
  • मंगलबारदेखि नेपालगञ्जमा ३ दिनका लागि कर्फ्यू आदेश जारी

    प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।""

  • अपहरण अभियोगमा सांसद महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

    अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गरेपछि आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउने भएको छ ।"

  • आज तक’का पत्रकारको ‘जसपा’ फुटाउने हर्कत, भारतीय दाससँग खुसी भए ओली

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेताद्वय राजेन्द्र महतो र अनिलकुमार झा निकट मानिने दासले कम्युनिस्टहरूको उक्साहटमा गतिविधि गरिरहेको उच्च स्रोतले जनाएको छ । उपेन्द्र यादवसँग दासको फिटिक्कै कुरा मिल्दैन । उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर हालिमुहाली गर्न थालेपछि तनावमा परेका पत्रकार दासले आफूलाई सक्रिय बनाएर पार्टी विभाजन खोजेको आरोप छ ।""

  • प्रधानमन्त्री चर्को आलोचना गरिएको डा.भट्टराईको अन्तर्वार्ता रेडियो नेपालले हटायो

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार बिहान रेडियो नेपाललाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीलाई ‘भष्मासूर’को संज्ञा दिएका थिए ।

  • विपक्षी दलको निष्कर्ष : अब ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय
  • ‘ओली प्रवृत्ति’ कोरोनाभाइरस भन्दा खतरनाक, चाँडो विदा गरौं: डा.भट्टराई