राजनीति - दर्पण संसार

राजनीति

  • सरकार स्वयम उद्घाटन र भीडभाड उत्रियो, संक्रमण बढ्योः देउवा
  • दिपक मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त
  • परिस्थितिलाई थप जटिल हुन नदिन हरसम्भव उपाय अपनाऔं

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको गति व्यापक रूपमा बढेको र देश सङ्क्रमणको चपेटामा परेको भन्दै परिस्थितिलाई थप जटिल हुन नदिनका लागि हरसम्भव उपाय प्रयोग गर्न सरकारसँग आग्रह गरेको छ ।

  • एकाएक पछि हट्यो ओली समूह, खनाल-नेपालमाथिको कारवाही रोकियो

    नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ ।

  • ओली–नेपालबीच वार्ता निराशजनक : ओलीले निर्णय दिएनन्

    नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएका छन् ।

  • ‘वान टु वान’ वार्तापछि ओली र नेपाल प्रसन्न

    नेकपा एमाले विभाजनको सम्मुखमा पुगिरहेका बेलाअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।""

  • नेपाल समूहले स्पष्टीकरणको जवाफ दिने, कानुनी र राजनीतिक लडाइँ लड्ने
  • साईप्रसमा माधव नेपाल पक्षीय प्रवासी नेपाली मन्च गठन