राजनीति - दर्पण संसार

राजनीति

  • भारतसँगको नाका तत्काल नखुल्ने, लकडाउन खुकुलो हुनसक्ने
  • लेनिन जयन्तीमा ओली भने: सङ्घर्षको नेतृत्व गरिरहेका छौं
  • कांग्रेसले सरकारलाई कालो झण्डा देखाउने र अध्यादेश फिर्ता लिन दबाब दिने

    पदाधिकारी बैठकले सरकारले संविधानको भावना र मर्म तथा लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको समेत ठहर गरेको छ ।

  • 'अध्यादेश बेमौसमको बाँसुरी र इतिहासकै दुःखद घटना’

    सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकारको कदमलाई आपत्तिजनक भन्दै दुबै विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् ।

  • पार्टी फुटाउन सजिलो हुने व्यवस्थासहितको अध्यादेश जारी, नेकपाभित्रै असन्तुष्टी

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

  • हिँडेर कसैलाई पनि गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

  • कांग्रेसले भन्यो: श्रमिकको उद्धार गर, यो समय आफ्नालाई नियुक्ति र जागिर खुवाउने हैन
  • कोरोना विरुद्ध डा. सिके राउतले शंख र घण्टी बजाउँदा जनताले साथ दिएनन् !