राजनीति - दर्पण संसार

राजनीति

  • मंगलबारदेखि नेपालगञ्जमा ३ दिनका लागि कर्फ्यू आदेश जारी
  • अपहरण अभियोगमा सांसद महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता
  • आज तक’का पत्रकारको ‘जसपा’ फुटाउने हर्कत, भारतीय दाससँग खुसी भए ओली

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेताद्वय राजेन्द्र महतो र अनिलकुमार झा निकट मानिने दासले कम्युनिस्टहरूको उक्साहटमा गतिविधि गरिरहेको उच्च स्रोतले जनाएको छ । उपेन्द्र यादवसँग दासको फिटिक्कै कुरा मिल्दैन । उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर हालिमुहाली गर्न थालेपछि तनावमा परेका पत्रकार दासले आफूलाई सक्रिय बनाएर पार्टी विभाजन खोजेको आरोप छ ।""

  • प्रधानमन्त्री चर्को आलोचना गरिएको डा.भट्टराईको अन्तर्वार्ता रेडियो नेपालले हटायो

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार बिहान रेडियो नेपाललाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीलाई ‘भष्मासूर’को संज्ञा दिएका थिए ।

  • विपक्षी दलको निष्कर्ष : अब ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय

    उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष गर्नुपर्ने बताएका छन् ।

  • ‘ओली प्रवृत्ति’ कोरोनाभाइरस भन्दा खतरनाक, चाँडो विदा गरौं: डा.भट्टराई

    ‘ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं’ शिर्षकमा उनले आफ्नो फेसबुकमा भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् ।

  • सर्वत्र विरोध खप्न नसक्दा ओली ‘ब्याक’, अध्यादेश फिर्तापछि खारेज
  • पार्टीको एकता धरापमा पर्ने खतरा बढेपछि ओली अध्यादेश फिर्ता लिन तयार !