राजनीति - दर्पण संसार

राजनीति

  • लिपुलेकमा सडक बनाएको बिरोधमा नेविसंघ स्याङ्जाले बुझायो प्रजिलाई ज्ञापन पत्र
  • ‘आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान सीमा समस्या समाधान हुँदैन’
  • नेविसंघ महामन्त्री भट्टराईसहित ११ विद्यार्थी पक्राउ

    सोमबार अपरान्ह सिंहदरबार परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • राप्रपा निकट युवा संगठनका दुई दर्जन नेता कार्यकर्ता पक्राउ

    उनीहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भुमी हो । भारतीयसेना फिर्ता गर । हाम्रो भूमि मिच्न पाइँदैन । भारतीय विस्तारबाद मुर्दावाद । भारतीय हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका पप्लेटहरु बोकेर बिरोध जनाएका थिए ।

  • माधव नेपालको सुझाव : नेपाल र भारतबीचको सीमामा पर्खाल लगाउ

    आफ्नो देशको भूमिको रक्षाका लागि सबै नेपाली र राजनीतिक दल एकजुट भएको भन्दै उनले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग वार्ता गर्न सरकारलाई सल्लाह दिए ।

  • ओलीमाथि विपक्षीको प्रहार: शासन गर्ने राजनीतिक र नैतिक आधार छैन

    सांसद अपहरणकान्ड र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा संलग्नहरुलाई तत्काल पदमुक्त गरी कानुनी कठघरामा ल्याउन उनले माग गरे ।

  • प्रधानमन्त्रीले बालुवाटारमै मनाए बुद्धजयन्ती, बुद्ध प्रतिमामा गरे दीप प्रज्वलन
  • संसद भवनमा कोरोना परीक्षण, सांसदहरुको पालैपालो स्वाब संकलन