राजनीति - दर्पण संसार

राजनीति

  • बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको कमाल: १४ फुलमन्त्री र ४ जना राज्यमन्त्री नियुक्त
  • एमसीसीको विरोध: ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न खोजेको दाबी
  • कांग्रेसका ३५ खुल्ला केन्द्रीय सदस्यमा को-को ?

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ३५ जना खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका डा.शशांक कोइरालाले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याएका छन् ।

  • एमसीसी परियोजना संसदबाट अनुमोदन गर्न सरकारलाई यस्तो छ अफ्ठयारो

    पाँच दलीय गठबन्धनको सरकारलाई बहुप्रतिक्षित र वहुचर्चित एमसीसी परियोजना अनुमोदन गर्न सकस भएको । आइतबार बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी)बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएपछि सरकार थप अफ्ठयारोमा परेको छ ।

  • कांग्रेस पदाधिकारीमा देउवा पक्षको बहुमतः सहमहामन्त्रीमा को-को ?

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा.शेखर कोइराला पक्षका धनराज गुरुङ आएका छन् । त्यस्तै महामन्त्रीमा डा.कोइराला पक्षका गगनकुमार थापा र प्रकाशमान सिंह पक्षका विश्वप्रकाश शर्मा विजयी भए ।

  • ओली झुट, बेइमानी र धोकाको अर्को नाम : प्रचण्ड

    नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

  • गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा विजयीपछि डा.मिनेन्द्रको ‘बोल्ड’निर्णय
  • असहयोग गर्नेहरुप्रति गुनासो छैन, कुन्ठा लिएको छैन: डा.शेखर कोइराला