राजनीति - दर्पण संसार

राजनीति

  • प्रचण्डको प्रतिवेदनमाथि छलफल सकियो, लेखनाथ न्यौपानेले राखे फरक मत
  • कांग्रेसका बरीयता तोकियो : पहिलोमा देउवा, २० औं नम्बर डा.शेखर
  • प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको सुझावः पार्टीको नीति नो एमसीसी

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो सुझाव दिएको छ ।

  • कार्यकर्ता र मतदाताको माया नै मेरो वरीयता हो

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले कायम गरेको बरीयताका विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । शनिबारको केन्द्रीय समिति बैठकले २०औं नम्बरको वरीयतामा राखेपछि कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरीयता कायम भइसकेको प्रतिक्रिया दिएका हुन् ।

  • आठौं महाधिवेशनमा एमालेसँग नरम देखिए प्रचण्ड अध्यक्षमा बलिया

    नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सो अवसरमा अध्यक्षमा पुष्पकमल दाहालले एमाले महासचिव शंकर पोखरेलको खुलेर प्रशंसा गरे । जुन विषय अहिले राजनीतिक बृत्तमा चर्चामा छ । पोखरेलको अभिव्यक्तिलाई लिएर प्रचण्ड लचक भएका हुन ।

  • एमसीसीबारे देउवा भन्छन् : म राष्ट्रका लागि लडेको मान्छे हुँ, राष्ट्रघाती कसरी गर्छु ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती नभएकाले पास गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताएका हुन् ।

  • माओवादी केन्द्रमा अब बहु पदीय संरचनाः पदाधिकारी सङ्ख्या १५ पुर्याइने
  • यि हुन् नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकका निर्णय