राजनीति - दर्पण संसार

राजनीति

  • कांग्रेसका ३५ खुल्ला केन्द्रीय सदस्यमा को-को ?
  • एमसीसी परियोजना संसदबाट अनुमोदन गर्न सरकारलाई यस्तो छ अफ्ठयारो
  • कांग्रेस पदाधिकारीमा देउवा पक्षको बहुमतः सहमहामन्त्रीमा को-को ?

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा.शेखर कोइराला पक्षका धनराज गुरुङ आएका छन् । त्यस्तै महामन्त्रीमा डा.कोइराला पक्षका गगनकुमार थापा र प्रकाशमान सिंह पक्षका विश्वप्रकाश शर्मा विजयी भए ।

  • ओली झुट, बेइमानी र धोकाको अर्को नाम : प्रचण्ड

    नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

  • गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा विजयीपछि डा.मिनेन्द्रको ‘बोल्ड’निर्णय

    नेपाली कांग्रेसको १४ औं महाधिवेशबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । विहीबार सम्पन्न मत गणनाले थापा र शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।

  • असहयोग गर्नेहरुप्रति गुनासो छैन, कुन्ठा लिएको छैन: डा.शेखर कोइराला

    नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिमा प्रत्यासी डा.शेखर कोइरालाले पार्टी फेरि व्यथितिका रुपमा चल्यो भने शसक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

  • आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने सभामुखको लक्ष्य
  • प्रकाशमानले देउवासँग ‘पदको लेनदेन’ गरेरै समर्थन गरेका हुन् ?