राजनीति - दर्पण संसार

राजनीति

  • मुख्यमन्त्रीको निर्देशन : लकडाउनमा मोटरसाइकल पनि चल्ने छैनन
  • लकडाउन खोल्ने वा नखोल्नेबारे प्रधानमन्त्रीको सन्देशमै प्रष्ट
  • लकडाउन खुला गर्ने विषयमा कुरै नगरौं : प्रधानमन्त्री ओली

    यसमा नरम बनेर लापरबाही नगर्न पनि उनले सबैलाई सचेत गराए ।

  • प्रधानमन्त्री ओलीको सम्बोधन पूर्वराजा ज्ञानेन्द्रलाई मन परेन !

    गरीब र समस्यामा परेकाहरुलाई सरकारले भोकै मर्न नदिने पनि बताए ।

  • विदेशबाट आएका सबै क्वारेन्टाइनमा बसौं, दुई साता अझै चुनौतीपूर्ण छ: प्रधानमन्त्री

    सम्बोधनका क्रममा विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् ।"

  • पूर्वप्रधानमन्त्रीहरुसँग देउवाले भने: ‘संकटमा एक हौं’

    आइतबार पाँच जना पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्का अध्यक्षलाई टेलिफोन गर्दै देउवाले कोरोना संक्रमणविरुद्ध जुध्न एकताबद्ध भएर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

  • प्रधानमन्त्रीका सल्लाहकार अलिलाई पदबाट बर्खास्त गर्न डा.कोइरालाको माग
  • लकडाउनमा कांग्रेस नेता खड्काको उदारता: २० हजार किलो चामल निःशुल्क बितरण