राजनीति - दर्पण संसार

राजनीति

  • एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप
  • कमल थापाले त्यागे राप्रपा, नयाँ पार्टी खोल्ने तयारी
  • कांग्रेसले भ्रातृ एवम शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशन गर्ने ?

    नेपाली कांग्रेसले भ्रातृ एवम शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्ने विषयमा छलफल अघि बढाएको छ । उक्त विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

  • स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरे एमालेले आन्दोलन गर्ने

    नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दवाव दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

  • जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव

    सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • कांग्रेसको कार्यसम्पादन समितिमा को -को ?

    नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पदाधिकारीबाहेक २४ जनाको नाम अनुमोदन गरेको हो । बैठकले पदाधिकारीहरुसहित सदस्यहरुलाई कार्यसम्पादन समितिमा अनुमोदन गरेको हो ।

  • समयमै सबै निर्वाचन सम्पन्न गर्न देउवालाई राष्ट्रपतिको सुझाव
  • कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनःस्थगन