कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइ.ओ.टि. प्रदर्शनीको पाँच हजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ ।""
उहाँले प्रशासकीय क्षेत्रका कर्मचारीको भन्दा इञ्जिनियरिङ क्षेत्रका कर्मचारीको दक्षता र भूमिका कम नरहेको समेत उल्लेख गर्नुभयो ।
‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन् ।"
ट्विटरमा सहयोग दिएको घोषणा गर्दै जैकले, ‘आवश्यकता दिनानुदिन बढ्दै गएको छ सहयोग गर्न ढिला नगरु ।’