देश - दर्पण संसार

देश

  • स्वच्छ छविका उमेशलाई स्वास्थ्यमन्त्री बनाएर देउवाले ठिक गरे : डा.सुन्दरमणी दिक्षित
  • मन्त्रिपरिषद् बैठक : ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार
  • ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलियासहित ३२ जना अझै फरार

    बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझै फरार रहेका छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

  • नेपालमा कोरोनाको तेस्रो लहर फैलिने जोखिम, संक्रमण दर फेरि बढयो

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।

  • ‘ओली सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ पदाधिकारी अवैधानिक’

    केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ जना पदाधिकारी आफ्नो पदमा कार्यरत रहनु अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन पेश भएको छ । वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालले निवेदन पेश गरेका हुन् ।

  • सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुँदै

    सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो ।

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, पसलहरु बेलुका ७ बजेसम्म खुल्ने
  • प्रधानमन्त्रीमा शेर बहादुर देउवा र चार मन्त्रीले लिए शपथ