देश - दर्पण संसार

देश

  • चुनावको संघारमा विदेशीने युवाको लस्कर
  • होटलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिए पत्रकार अधिकारी
  • सामाजिक संजाल प्रयोगकर्तामाथि निर्वाचन आयोगको निगरानी

    गले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ ।

  • समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटाइयो

    निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ ।

  • मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

    मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

  • ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जनाले निर्वाचन आचारसंहीता उल्लंघन गरेकाले आयोगले कारबाहीको तयारी गरेको हो ।

  • निर्वाचनको माहोलमा सरकारका १५ निर्णय
  • व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने तीन जना पक्राउ