देश - दर्पण संसार

देश

  • स्पेनमा लुम्बिनी उद्यान परियोजना : भब्य बुद्धको मूर्ति स्थापना गर्ने तयारी
  • सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
  • ‘नेपाली डायस्पोराप्रति सरकार अत्यन्त प्रेम भाव र सहयोगी भाव राख्दछ’

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवसीय नेपालीलाई आह्वान गरेका छन् ।

  • पूर्वराजाले भारतबाट पठाए सन्देश : अब मेची महाकाली र देश बचाउने पालो हाम्रो

    पूर्वराजा ज्ञानेन्द्र शाहले मिलेर अगाडि बढ्नका लागि निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउन आग्रह आग्रह गरेका छन् ।"

  • चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना मृत्यु

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना१त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा पोख्रेल विजयी, शर्मा तीन हजार मतले पराजित

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्याशी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन्।

  • काठमाडौंमा वायु प्रदूषण घट्यो, मौसम खुल्यो
  • भक्तपुरको ऐतिहासिक बिस्का जात्रा शुरु हुँदै