देश - दर्पण संसार

देश

  • नेपालमा लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय
  • अहिले हिलो छ्याप्ने काम बन्द गरौं : मन्त्री ढकाल
  • अब प्रदेश आवागमनमा कडाई, लकडाउनको बारेका नयाँ निर्णय भएन

    लकडाउन अवधि बढाउनेबारे अर्को बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

  • राष्ट्रपति भण्डारीले भनिन- 'सिंगो धर्ती युद्ध मैदान जस्तै भयो, हामी विजयी हुन्छौं’

    कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै राष्ट्रपति भण्डारीले यस लडाइँमा मानव जाति विजयी हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

  • उपप्रधानमन्त्री ईश्वर पोखरेलविरुद्ध अख्तियारमा उजुरी

    प्रमाण मेटाउन सक्ने सम्भावना रहेकोले तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन उजुरीमा माग गरिएको छ ।

  • ६७ वर्षीया महिलामा कोरोना संक्रमण, देशभर हाल १०५ जना ‘आइसोलेसन’मा

    देशभर हाल १०५ जना ‘आइसोलेसन’मा रहेको र तीमध्ये १६ जना काठमाडौं र ९९ जना प्रदेशका विभिन्न अस्पतालमा रहेको डा. देवकोटाले जानकारी दिए ।

  • स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी
  • कोरोना संक्रमित नेपालका चार जना विरामीको अवस्था कस्तो छ ?