मन्त्री ढकालले वैशाख २५ गतेपछि जनजीवनलाई सहजीकरण गर्ने तयारीमा सरकार रहेको बताए ।
कार्यक्रमका संयोजक शम्भु श्रेष्ठले पहिलो चरणमा केही पत्रकारहरुका लागि मात्र भएपनि मनकारी सहयोगीबाट आर्थिक संकलन गरी स्वास्थ सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए ।
गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
लकडाउन केही खुकुलो हुनसक्ने भन्दै सर्वसाधारणको गतिविधि बढ्न थालेपछि प्रहरीले लकडाउनलाई थप कडा बनाएको हो ।