देश - दर्पण संसार

देश

  • एकैदिन ९० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७७२ पुग्यो
  • कोरोना संक्रमित बढी हुने देशमध्ये भारत १० औं स्थानमा, सबैभन्दा बढी महाराष्ट्र संक्रमित
  • अन्त्येष्टि गरेको एक सातापछि कोरोना पुष्टि

    यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो

  • काठमाडौं प्रवेश गर्ने सबै नाकामा कडाइ, पूर्ण रुपमा सील गर्न आग्रह

    लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न भनिएको छ ।

  • लोकसेवा आयोगको नयाँ निर्णय: परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगित

    आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ ।

  • ५३ जनाको कोरोना पुष्टि, ३५७ पुग्यो कुल संक्रमितको संख्या

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।"

  • नेपालमा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो
  • चिकित्सकलाई दुर्व्यवहार गर्ने एक जना पक्राउ