देश - दर्पण संसार

देश

  • लकडाउनको ढाँचा परिवर्तन गर्ने तयारी, प्रस्ताव तयार गरिंदै
  • असार १ गतेदेखि विद्यालयमा पढाइ सुरुः एसइई र कक्षा–११ र १२ को परीक्षा पनि चाँडै
  • लकडाउन जेठ ३२ सम्म लम्बियो, हवाई सेवा असार १६ गतेसम्म बन्द

    पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन जारी राख्ने निर्णय गरेको बताइएको छ।"

  • दलित युवाको मृत्यु र अन्तरजातीय विवाहका बारेमा राष्ट्रसंघको चासो

    ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी हुन ।

  • जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्ने तयारी, मन्त्रालय मौन

    मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ ।

  • राष्ट्रपति भण्डारीबाट २३३ कैदीको सजाय माफी

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् ।

  • एकैदिन थप ११४ जनामा देखियो कोरोना, संक्रमितको संख्या ८८६ पुग्यो
  • काठमाडौं उपत्यकामा पाँचथर विश्व संजाल सक्रिय: पीडामा परेका परिवारलाई घर घरमै राहत