देश - दर्पण संसार

देश

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना
  • काठमाडौंबाट बाहिर जान खुला गर्ने निर्णय यस कारण डेढ घन्टामै उल्टियो
  • नीलो नम्बर प्लेटको दुरुपयोग गर्दा अवैतनिक महावाणिज्यदूतहरुको सुविधा खोसियो

    महावाणिज्यदूत गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत सुविधा फिर्ता गरेको जनाएको छ ।

  • सीमानाका रोकिएका सबै नेपालीलाई स्वदेश फर्काउन आदेश

    कोरोना भाइरसबाहेकका समस्याका लागि छुट्टै अस्पताल व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई जारी गरेको परमादेशमा उल्लेख छ ।

  • नेपालमा लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय

    भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो ।

  • अहिले हिलो छ्याप्ने काम बन्द गरौं : मन्त्री ढकाल

    मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता जनाए ।

  • अब प्रदेश आवागमनमा कडाई, लकडाउनको बारेका नयाँ निर्णय भएन
  • राष्ट्रपति भण्डारीले भनिन- 'सिंगो धर्ती युद्ध मैदान जस्तै भयो, हामी विजयी हुन्छौं’