देश - दर्पण संसार

देश

  • निजामती सेवा दिवसः कर्मचारी जनताको सेवा गर्नेभन्दा पनि चाकडी गर्ने र जागिरमुखी भए
  • काठमाडौंमा हालसम्मकै ठूलो वर्षा, ३८५ घर टहरा डुवानमा, २३२ जनाको उद्धार
  • दार्चुला घट्नाबारे भारत सरकार जानकार छैन् : प्रवक्ता बाग्ची

    दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै मिडियामा आएका खबरकै आधारमा केही पनि नबोल्ने भारतले जनाएको हो ।

  • मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णय: सरकारले बृद्ध भत्ता ३३ प्रतिशतले बृद्धि गर्ने

    सरकारले चीनसँग देखिएको सीमा विवादबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । विशेष गरी हुम्ला जिल्लास्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको हो ।

  • काठमाडौंमा निषेधाज्ञा हट्यो: स्कुल र फिल्म हल खुल्ने

    काठमाडौं उपत्यकामा गत १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले चार महिना यता जारी गरिंदै आइएको निषेधाज्ञा हटाएको हो ।"

  • दार्चुलामा तुइन चुडाउने कार्यमा एसएसबीको संलग्नता

    सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ ।

  • झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग
  • माधव नेपाल नेतृत्वको पार्टीले मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी