देश - दर्पण संसार

देश

  • विमान दुर्घटना : ६८ जनाको मृत्यु भएको पुष्टि, चार जना अज्ञात
  • विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक विदा
  • प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा, जहाज दुर्घटनाबारे जानकारी

    काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

  • यतिको जहाज दुर्घट्ना: जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ वयस्क भएको खुल्यो

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

  • जहाज दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले साढे १ बजे बैठक बोलाएका हुन् ।

  • सरकारको न्यूनतम साझा कार्यक्रमका मुख्य कुरा

    सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव शीर्ष नेताले छिनोफानो गर्ने
  • पोल भाडा अचाक्ली महंगो, नेपालको इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुने