देश - दर्पण संसार

देश

  • वैशाख १५ गतेसम्म लकडाउन, १८ गतेसम्म उडान बन्द
  • बेलायतबाट नेपाल फर्केका आमा–छोरालाई कोरोना भएको पुष्टि : बुहारीको रिपोर्ट आउन बाँकी
  • नयाँ वर्षको अवसरमा राष्ट्रपति, प्रधानमंत्री र पूर्व राजाको संदेश

    पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै

  • नयाँ वर्ष २०७७ साल सुरुः घरमै बसेर नयाँ बर्ष मनाइँदै

    यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ ।

  • सशस्त्र प्रहरीद्वारा भारतसँग सीमा जोडिएको १०१ किलोमिटर सीमाक्षेत्र शिल

    कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि

  • भारतीय मिडियाको प्रपोगाण्डा : नेपालको सिमानाबाट भारतमा कोरोना फैलाउने षड्यन्त्र

    चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो ।

  • नेपालका २३ सय सुरक्षाकर्मी क्वारेन्टाइनमा, ३० सैनिक आइसोलेसनमा
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना