देश - दर्पण संसार

देश

  • भक्तपुर प्रवेश गर्ने गाडीलाई स्यानिटाइज गरिंदै
  • लकडाउन पुनः एकसाता लम्बिने, हवाई उडान जेठ २ गतेसम्म बन्द
  • संचारकर्मीलाई राहत प्याकेजको व्यवस्था गर्न प्रेस युनियनको माग

    नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग विज्ञप्तिमार्फत नै माग गरिएको छ

  • अनलाइन वक्तित्वकलामा जेसी छतेन्द्र आचार्य प्रथम

    विहीबार आयोजित प्रतियोगितामा सहभागी १४ जनालाई पछि पार्दै आचार्यले प्रथम स्थान प्राप्त गरेका हुन ।

  • फ्रान्सबाट नेपाल आएकी युवतीले जितिन कोरोना, प्रधानमन्त्रीले दिए बधाई

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचाररत् ती युवतीको सबै ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

  • विदेशमा जोखिममा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई आदेश

    विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा थप जोखिम हुने भन्दै सर्वोच्चले नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको छ ।

  • प्रहरीले डाक्टर कुटेपछि प्रहरी नायब उपरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
  • सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना टेष्ट हुने, ए ब्लकमा बस्नेहरुको ‘रिपोर्ट नेगेटिभ’