बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए । भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताएका हुन् ।"""
मन्त्री ढकालले वैशाख २५ गतेपछि जनजीवनलाई सहजीकरण गर्ने तयारीमा सरकार रहेको बताए ।
कार्यक्रमका संयोजक शम्भु श्रेष्ठले पहिलो चरणमा केही पत्रकारहरुका लागि मात्र भएपनि मनकारी सहयोगीबाट आर्थिक संकलन गरी स्वास्थ सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए ।
गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।