देश - दर्पण संसार

देश

  • लिपुलेकमा भारतले बनाएको सडकः सहमतिको उल्लंघन
  • नेपालमा थप सात जनामा कोरोना संक्रमण देखियो
  • नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

    नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

  • बैशाख २६ गतेबाट उद्योग तथा व्यवसाय खुल्ला, यी हुन पूर्ण रुपमा बन्द रहने क्षेत्र

    जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको यस अवधिमा सरकारले केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।"

  • लकडाउन केही खुकुलो बनाइने, ‘मोडालिटी’ परिमार्जन

    काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राखेर ढुवानी सहज गरिने भएको हो ।

  • लकडाउन जेठ ५ गतेसम्म, सीमा नाका र हवाइ उडान जेठ १८ सम्म बन्द

    यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

  • एसईई परीक्षा नलिन आग्रह, सरकारले जारी गरेको निर्देशनप्रति प्याब्सनको आपत्ति
  • बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो,