देश - दर्पण संसार

देश

  • अब काठमाडौंका गल्लीमा पनि हिंडन नपाइने
  • काठमाडौंमा लकडाउन थप कडाइ, विभिन्न जिल्लाबाट आएका दर्जनौं गाडी फिर्ता
  • काठमाडौं र कपिलबस्तुमा नयाँ कोरोना संक्रमित थपिए, ६ वर्षीया बालिका पनि पीडित

    काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा विहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

  • एक जिल्लाबाट अर्को जिल्ला जान रोक, अस्थायी सवारी पास खारेज

    उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यकाबाहिर जान भने पाइने छैन ।

  • नेपालमा एकै दिन १३ जनामा कोरोना संक्रमण देखियो

    सप्तरीमा एक जना थपिँदा संक्रमितको संख्या १२१ जना पुगेकामा अब यो संख्या बढेर १३४ पुगेको छ ।

  • बि.एम. फाउण्डेसनले स्वास्थ्य सामाग्री सहयोगसँगै घरमै पुर्‍यायो औषधी

    फाउण्डेसनले स्याङजाको चापाकोट नगरपालिकालाई लक्षित गरेर अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । एक कार्यक्रमकाबीच फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका शिव गिरीलाई उक्त सामान हस्तान्तरण गरे ।"""

  • नेपालमा गर्मी हुने बेलामा पनि अझै किन चिसो ?
  • काठमाडौं उपत्यकामा चल्ने गाडीमा ‘टाइम कार्ड’: यस्तो छ समय तालिका