काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा विहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यकाबाहिर जान भने पाइने छैन ।
सप्तरीमा एक जना थपिँदा संक्रमितको संख्या १२१ जना पुगेकामा अब यो संख्या बढेर १३४ पुगेको छ ।
फाउण्डेसनले स्याङजाको चापाकोट नगरपालिकालाई लक्षित गरेर अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । एक कार्यक्रमकाबीच फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका शिव गिरीलाई उक्त सामान हस्तान्तरण गरे ।"""