देश - दर्पण संसार

देश

  • बि.एम. फाउण्डेसनले स्वास्थ्य सामाग्री सहयोगसँगै घरमै पुर्‍यायो औषधी
  • नेपालमा गर्मी हुने बेलामा पनि अझै किन चिसो ?
  • काठमाडौं उपत्यकामा चल्ने गाडीमा ‘टाइम कार्ड’: यस्तो छ समय तालिका

    निर्माण सामग्री ढुवानी गर्ने सवारी–साधन भने साँझ ८ बजदेखि बिहान ६ बजेसम्म चल्न पाउने छन् ।

  • लिपुलेकमा भारतले बनाएको सडकः सहमतिको उल्लंघन

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ ।

  • नेपालमा थप सात जनामा कोरोना संक्रमण देखियो

    नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

    नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

  • बैशाख २६ गतेबाट उद्योग तथा व्यवसाय खुल्ला, यी हुन पूर्ण रुपमा बन्द रहने क्षेत्र
  • लकडाउन केही खुकुलो बनाइने, ‘मोडालिटी’ परिमार्जन